पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिका–४ का ६५ वर्षीय सुनचाँदी व्यवसायी गजेन्द्र विश्वकर्मामाथि शनिबार गोली प्रहार भएको थियो ।
सुस्ता गाउँपालिका–१ स्थित बरुवामा रहेको सुनचाँदी पसल बन्द गरेर घर फर्किने क्रममा २० माघमा उनीमाथि गोली प्रहार भएको थियो ।