भ्याट र अन्तःशुल्क छुट खारेजीले भन्सार विन्दुमा उठ्ने राजस्व बढ्यो पाँच अर्ब


  • Himalayan Bank Limited (HBL)
भ्याट र अन्तःशुल्क छुट खारेजीले भन्सार विन्दुमा उठ्ने राजस्व बढ्यो पाँच अर्ब

चालु आर्थिक वर्षको छ महिनामा (२०८० साउनदेखि पुस महिनासम्म) आलु (फ्रोजन, चिप्स तथा बिउ बाहेक) को आयात १८ करोड २३ लाख केजी भएको छ। 

अघिल्लो वर्षको यसै समयमा २१ करोड नौ लाख केजी आयात भएको थियो। यस हिसाबले आलुको आयात १३ प्रतिशतले घटेको हो।

मूल्यलाई आधार मान्दा पनि आलुको आयात १४ प्रतिशतले घटेको छ। गत वर्षको ६ महिनामा पाँच अर्ब ३९ करोड रूपैयाँ बराबरको आलु आयात भएको थियो। यस वर्ष भने चार अर्ब ५९ करोड रूपैयाँको मात्रै भएको छ।

Read More