पर्यटन बोर्डको रिक्त तीन पदमा व्यवसायीहरूको दौडधुप, १९ जनाको आवेदन


  • Himalayan Bank Limited (HBL)
पर्यटन बोर्डको रिक्त तीन पदमा व्यवसायीहरूको दौडधुप, १९ जनाको आवेदन

काठमाडौँ । नेपाल टुरिजम बोर्ड (एनटीबी) मा राजनीतिक नियुक्ति लिन पर्यटन व्यवसायीहरूको तीव्र प्रतिस्पर्धा चलेको छ । माघ २२ गतेदेखि रिक्त हुने तीन पद (बोर्ड सदस्य) का लागि १९ जना व्यवसायीहरूको आवेदन परेको हो । 

२०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पुरा गर्दै उपाध्यक्ष चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिँदै छन् । सोही तीन पदका लागि हाल बोर्डमा नियुक्ति लिन व्यवसायीहरूको तीव्र दौडधुप चलिरहेको हो । 

Read More