मार्क जुकरबर्गले एक घण्टामै कमाउँछन् १ अर्ब २७ करोड, दैनिक आम्दानी साढे ३० अर्ब रुपैयाँ

  • Himalayan Bank Limited (HBL)
मार्क जुकरबर्गले एक घण्टामै कमाउँछन् १ अर्ब २७ करोड, दैनिक आम्दानी साढे ३० अर्ब रुपैयाँ

काठमाडौं । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटफर्मको मातृ कम्पनी मेटाका सिइओ मार्क जुकरबर्गको सम्पत्ति गत वर्ष सन् २०२३ मा ८४ अर्ब डलर अर्थात् १११ खर्ब रुपैयाँले बढेको छ ।

फोर्ब्सको रियल टाइम अर्बपतिको सूचिमा जुकरबर्ग हाल विश्वका पाँचौँ सर्वाधिक धनी व्यक्ति हुन् र उनको कूल सम्पत्ति १ खर्ब ३९ अर्ब १० करोड डलर छ ।

Read More