नेप्सेले दियो नयाँ ब्रोकरलाई तालिम, कस कसले दिए तालिम


  • Himalayan Bank Limited (HBL)
नेप्सेले दियो नयाँ ब्रोकरलाई तालिम, कस कसले दिए तालिम

नेपाल स्टक एक्सचेन्ज(नेप्से) नयाँ आएका ब्रोकर कम्पनीलाई अभुमूखिकरण तालिम दिएको छ। शुक्रवार आफ्नै कार्यालयमा नेप्सेले उक्त तालिम दिएको हो।

नयाँ ब्रोकर आएपछि उनीहरूलाई तालिम दिनु पर्ने परम्परा छ। सोही परम्परा अनुसार नेप्सेले तालिम दिएको हो। यो तालिम निक्कै अघि नै दिनु पर्ने भएपनि नेप्सेले अहिले आएर मात्रै तालिम दियो। उसले स्वीकृतिको लागि पठाएको सदस्यता तथा सुपरिवेक्षण विनियमावलि धितोपत्र बोर्डबाट आएपछि मात्रै तालिम दिने योजना बनाएको थियो। किनकि त्यसमा केही नयाँ कुरा समेत आउने भएकोले त्यसलाई समेत समेटेर तालिम आयोजना नेप्सेको थियो। तर यतिका समय बितिसक्दा समेत उक्त विनियमावलि नआएपछि नेप्सेले पुरानै नियम कानुनमा आधारित रहेर तालिम आयोजना गर्‍यो।

Read More