पक्राउ परेका अरूण चौधरीसहितलाई कीर्ते कागज र ठगीअन्तर्गत कारबाही हुन्छ: सिआइबी


  • Himalayan Bank Limited (HBL)
पक्राउ परेका अरूण चौधरीसहितलाई कीर्ते कागज र ठगीअन्तर्गत कारबाही हुन्छ: सिआइबी

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउनेहरूमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले कीर्ते कागज र ठगीअन्तर्गत कारबाही अघि बढाउने भएको छ।

सिआइबीले सरकारी जग्गा हडपेको आरोपमा बिहीबार व्यापारी अरूणकुमार चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो।

शुक्रबार पत्रकार सम्मेलन गर्दै सिआइबीले चौधरी, कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र च्याम्पियन फुटवेयर प्रालि, सिजी चांदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई कीर्ते कागज र ठगीअन्तर्गत कारबाही गरिने बताएको छ।

Read More