ब्रेक शु प्रकरणपछि सात सयभन्दा बढी एक्जिम कोड 'सस्पेन्ड', सक्रिय ट्रेडरहरूको घट्दो क्रम


  • Himalayan Bank Limited (HBL)
ब्रेक शु प्रकरणपछि सात सयभन्दा बढी एक्जिम कोड 'सस्पेन्ड', सक्रिय ट्रेडरहरूको घट्दो क्रम

आयात निर्यात व्यापारमा सक्रिय ट्रेडरहरूको संख्या घट्दो क्रममा देखिएको छ। 

आयात निर्यातको लागि आवश्यक पर्ने एक्जिम कोड (आयात निर्यात संकेत नम्बर) नवीकरण गर्नेहरूको संख्यामा आएको कमीले यस्तो संकेत गरेको हो।

एक्जिम कोड उपलब्ध गराउने निकाय भन्सार विभागको तथ्यांक अनुसार  हालसम्म ३७ हजार ९५ वटा एक्जिम कोड दर्ता भएका छन्। आयात निर्यातको लागि एक्जिम कोड अनिवार्य पर्छ।

२०८० माघ महिनासम्म आइपुग्दा सक्रिय (अहिले आयात निर्यात गर्न सक्ने) एक्जिम कोडको संख्या १८ हजार ५१७ वटा मात्रै छन्।

Read More