सेयर बजारमा दोहोरो अंकको गिरावट, लगानीकर्ता झुम्मिएका यी १० कम्पनी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेयर बजारमा दोहोरो अंकको गिरावट, लगानीकर्ता झुम्मिएका यी १० कम्पनी

काठमाडौं । साताको अन्तिम कारोबारका दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १२ वटा उपसूचकमा राताम्मै भएको छ ।

उक्त दिन बजार ३०.९२ अंकले घटेर २०६७ को विन्दुमा कायम हुन पुगेको छ । उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको आज ५४ करोड १ लाख ८४ हजार रुपैया बराबरको कारोबार भएको छ ।

Read More