बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा व्यवसायी अरुण चौधरी पक्राउ

  • Himalayan Bank Limited (HBL)
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । उनलाई बिहीबार  काठमाडौंको लैनचौरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ ।

Read More