वीरगञ्ज चिनी कारखानाको अर्बौंको सम्पत्ति हिनामिना


  • Himalayan Bank Limited (HBL)
वीरगञ्ज चिनी कारखानाको अर्बौंको सम्पत्ति हिनामिना

पर्सा । सरकारी सम्पत्तिको हिनामिना कसरी हुन्छ भन्ने उदाहारण वीरगञ्ज चिनी कारखाना देख्न सकिन्छ । वीरगञ्ज महानगरपालिकाको मुटुमा रहेको वीरगञ्ज चिनी कारखाना बन्द भएको दुई दशक नाघ्यो ।

सरकारले केही दिनअघि रुग्ण उद्योगहरुको अवस्था हेरेर सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोेमबार बारा, पर्साका पालिका प्रमुख र विशेष आर्थिक क्षेत्र सेजको स्थलगत अनुगमनको कार्यक्रममा रुग्ण उद्योगहरु सरकारले सञ्चालन गर्ने निर्णय गरेको बताएका थिए ।

Read More