भारतमा चुनावअघि मोदी सरकारद्वारा ४४९ खर्ब भारुको अन्तरिम बजेट प्रस्तुत, सेयर बजारमा तीब्र उतारचढाव

  • Himalayan Bank Limited (HBL)
भारतमा चुनावअघि मोदी सरकारद्वारा ४४९ खर्ब भारुको अन्तरिम बजेट प्रस्तुत, सेयर बजारमा तीब्र उतारचढाव

काठमाडौं : भारतीय अर्थमन्त्री निर्मला सितारमणले बिहीबार अन्तरिम बजेट प्रस्तुत गरेकी छिन् । अर्थमन्त्री सितारमणले भारतीय संसदसमक्ष अनुमानित ४४९ खर्ब भारतीय रुपैयाँ (भारु) को अन्तरिम बजेट प्रस्तुत गरेकी हुन् । यो प्रधानमन्त्री मोदी सरकारको दोस्रो अन्तरिम बजेट हो । भारतमा चुनावी वर्षमा अन्तरिम बजेट प्रस्तुत हुने गर्दछ । सन् २०२४ मा पनि भारतमा आम निर्वाचन हुँदैछ ।

Read More