मंसिरमा आइपिओ जारी गरेको निकालेको नेपाल वेयरहाउजिङको घाटा २०८% बढ्यो, खर्च १२२%ले बढयो


  • Himalayan Bank Limited (HBL)
मंसिरमा आइपिओ जारी गरेको निकालेको नेपाल वेयरहाउजिङको घाटा २०८% बढ्यो, खर्च १२२%ले बढयो

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । त्रैमाससम्म कम्पनीको घाटा अझै थपिएको छ। 

खुद घाटा 

समीक्षा अवधिमा यस कम्पनीको घाटा अझै थपिएको छ। दोस्रो त्रैमास सम्म घाटा बढेर ९ करोड २१ लाख रुपैयाँ पुगेको छ। गत असारसम्म कम्पनीले २ करोड ९९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। घाटा २०८ प्रतिशतले बढेको देखिन्छ ।

Read More