काम नगर्ने बाइस वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)


  • Himalayan Bank Limited (HBL)
काम नगर्ने बाइस वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)

काठमाडौँ, माघ १५ गते । प्रधानमन्त्री कार्यालयले २२ वटा निर्माण कम्पनीलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ । निर्माण सम्झौता गरी समयमा काम नगर्ने र पेस्की लिएर बेपत्ता हुने ठेकेदारको नाम सहित कम्पनीको नाम सार्वजनिक गरी तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ । 

Read More