अवैध क्रिप्टो र हुण्डीमा सेयर ब्रोकरको संलग्नता !


  • Himalayan Bank Limited (HBL)
अवैध क्रिप्टो र हुण्डीमा सेयर ब्रोकरको संलग्नता !

काठमाडौँ । करिब १ खर्ब रुपैयाँ बराबरको अवैध क्रिप्टो करेन्सी र हुण्डीमा सेयर ब्रोकर कार्यालयका सञ्चालककै संलग्नता देखिएसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सेयर ब्रोकरहरुमाथि निगरानी राख्न थालेको छ ।

ठूलो रकमको कारोबार हुने सेयर ब्रोकरहरुलाई एक दुई दिन सेयर खरिद बिक्री गर्नेहरुको रकम चलाउन समस्या नहुने भएकाले यही पैसा प्रयोग गरेर अवैध कारोबारमा संलग्न रहेको आशंकामा ब्यूरोले उनीहरुमाथि आँखा लगाउन थालेको हो ।

Read More