राजश्वको दृष्टिकोणबाट सरकार अझै दबाबमा छ : अर्थमन्त्री महत


  • Himalayan Bank Limited (HBL)
राजश्वको दृष्टिकोणबाट सरकार अझै दबाबमा छ : अर्थमन्त्री महत

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व संकलन हुन नसक्दा सरकार दबाबमा परेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन्।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रवार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताएका हुन् ।

Read More