उठेन काठमाडौं महानगरको दुई अर्ब ३० करोड राजस्व


  • Himalayan Bank Limited (HBL)
उठेन काठमाडौं महानगरको दुई अर्ब ३० करोड राजस्व

काठमाडौं, माघ ११ गते । काठमाडौं महानगरपालिकाले राजस्व वापत दुई अर्ब ३० करोड रुपियाँ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ ।

महानगरले गत असार मसान्तसम्म नियमित र असुरउपर गर्नुपर्ने राजस्व दुई अर्ब ३० करोड रहेको जनाएको छ । चालू आर्थिक वर्षमा थपिएको रकमको भने बक्यौता रकमको प्रारम्भिक लेखा परीक्षणको क्रममा छ । 

महानगरका राजस्व विभागका निर्देशक ध्रुवकुमार काफ्लेका अनुसार महानगरले बक्यौता रकमा जरिवाना छुट दिँदा पनि करदाताहरु कर तिर्न आएका छैनन् ।

Read More