पूर्व डेपुटी गभर्नर सिवाकोटीको संयोजकत्वमा नयाँ स्टक एक्सचेन्ज अध्ययन समिति


  • Himalayan Bank Limited (HBL)
पूर्व डेपुटी गभर्नर सिवाकोटीको संयोजकत्वमा नयाँ स्टक एक्सचेन्ज अध्ययन समिति

सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउनुपर्ने आवश्यकता रहे-नरहेको विषयमा अध्ययन गराउन राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। धितोपत्र बोर्डले गत चैतमा नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया सुरुगरेको भएपनि पटक पटक यो अवरुद्ध भएको थियो।

Read More