मिटरब्याजपीडित २३ हजार परिवार साहुकारको त्रासमा


  • Himalayan Bank Limited (HBL)
मिटरब्याजपीडित २३ हजार परिवार साहुकारको त्रासमा

जनकपुर, सर्लाही, सप्तरी, काठमाडौं — धनुषाको औरही नगरपालिका–७ सोनामाई निवासी रामजीवन साह कानु अघिल्लो मंगलबार वडा कार्यालय पुगे, उनका साथमा थिए १ सय ५० थान तमसुक । उनले गाउँका विभिन्न व्यक्तिले आफूसँग ऋण लिएका भन्दै तमसुक वडामा दर्ता गराउन खोजेका थिए । सरकारले व्यक्तिगत लेनदेनको अभिलेख वडामा दर्ता गराउन ११ माघसम्मको म्याद दिएकाले उनी वडामा पुगेका थिए ।

Read More