क्रिप्टो र हुन्डी कारोबार पोद्दारसहित १७ जनाविरुद्ध मुद्दा


  • Himalayan Bank Limited (HBL)
क्रिप्टो र हुन्डी कारोबार पोद्दारसहित १७ जनाविरुद्ध मुद्दा

काठमाडौं । ३३ केजी सुन तस्करी प्रकरणमा जोडिएका भारतीय नागरिक तथा व्यवसायी विमल पोद्दारसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । हुन्डी र क्रिप्टोमा पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइएको हो ।

काठमाडौं बागबजारका ४८ वर्षीय रुपेश श्रेष्ठ, काठमाडौं थापाथलीका ३५ वर्षीय आशिष अग्रवाल, बाग्लुङ नगरपालिका–७ घर भई सामखुसी बस्ने ४८ वर्षीय मीनबहादुर जीसी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय झानिन्द्रप्रसाद खतिवडालाई पक्राउ गरेर मुद्दा चलाइएको छ । जसमध्ये एकै परिवारका पाँच जनाको संलग्नता देखिएको सीआईबीले खुलाएको छ ।

Read More