बैंक प्रयोग गरेर कसरी हुन्छ आर्थिक ठगी ?


  • Himalayan Bank Limited (HBL)
बैंक प्रयोग गरेर कसरी हुन्छ आर्थिक ठगी ?

बैंक तथा वित्तीय संस्था प्रयोग गरेर रकम ठगी गर्ने प्रचलन धेरै पहिलेदेखि चलेको हो । पहिले-पहिले चेकमा नक्कली हस्ताक्षर गरेर, कर्जा दुरुपयोग गरेर वा प्रतितपत्रको माध्यमबाट रकम ठगी गर्ने चलन थियो । तर अचेल प्रविधिको विकाससँगै ठगी गर्ने तरिका पनि परिवर्तन भइरहेको पाइन्छ । अचेल ठगी पनि अन्तर्राष्ट्रिय हुन पुगेको छ । अचेल चलेका यस्तै केही ठगीको बारेमा यहाँ चर्चा गरिएको छ ।

क. फेसबुकमा नयाँ खाता खोलेर साथी बनाएर पैसा माग्ने

Read More