सरकारले टुङ्ग्यायो भागबण्डा, धितोपत्र बोर्ड सहित ४ संस्थाको प्रमुख पद बिक्रीमा !


  • Himalayan Bank Limited (HBL)
सरकारले टुङ्ग्यायो भागबण्डा, धितोपत्र बोर्ड सहित ४ संस्थाको प्रमुख पद बिक्रीमा !

राजनीतिक नियुक्तिमा भागबण्डा नेपालको लागि सामान्य जस्तै भईसकेको छ। पछिल्लो समय भागबण्डामा मिलेको संस्थाको लागि नियुक्त हुने पदको मोलमलाई पनि अत्यन्त सामान्य बनिसकेको छ। 

देशको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको नेतृत्त्वमा अहिले सरकार छ। सरकारमा ५ दलका रहेका कारण सबैलाई भाग पुर्याउन  राजनीतिक नियुक्तिमा भागबण्डा लगाएर पदको खुलेआम मोलमलाई सामान्य बनेको छ। 

अहिले विशेषगरि मुद्रा तथा पुँजी बजार र जनसरोकार राख्ने केहि निकाय नेतृत्त्वबिहिन अवस्थामा छन् भने केहिमा अबको केहि महिनामा नेतृत्व खालि हुने अवस्थामा छन्। यस्तै ४ संस्थामा सत्ता गठबन्धनले भागबण्डा गरेको हो। 

Read More