भन्सार राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको भर


  • Himalayan Bank Limited (HBL)
भन्सार राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको भर

काठमाडौँ — सरकारले विद्युतीय सवारीसाधनको भन्सार दर हेरफेर गरेसँगै राजस्व संकलनमा केही सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ खर्ब ९ अर्ब राजस्व संकलन भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ अर्ब ९३ करोडले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ८८ अर्ब १६ करोड उठेको भन्सार विभागको तथ्यांक छ । राजस्व संकलन बढ्नुको प्रमुख कारण विद्युतीय सवारीसाधनको भन्सार दरमा परिवर्तन र डलरको प्रभाव रहेको जानकार बताउँछन् ।

Read More