६ महिनामा १२५ अर्बको पेट्रोलियम पदार्थ आयात


  • Himalayan Bank Limited (HBL)
६ महिनामा १२५ अर्बको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्षको ६ महिनामा १ खर्ब २५ अर्ब ८६ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा ६६ अर्ब ४९ करोडको पेट्रोल. ३३ अर्ब ९१ करोडको डिजेल र २५ अर्ब ४५ करोडको खाना पकाउने ग्यास आयात भएको हो । 

यो अवधिमा ६ लाख १८ हजार ३५८ किलो लिटर पेट्रोल आयात भएको छ । त्यसैगरी ३ लाख ३९ हजार ३१५ किलो लिटर डिजेल र २५ करोड ६२ लाख ४० हजार ५४२ केजी ग्यास आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । 

Read More