बिहीबार कारोबार भएको सेयरको इडीआइएस गर्ने समय थप, शनिबार राति १२ बजेसम्म गर्न सकिने

  • Himalayan Bank Limited (HBL)
बिहीबार कारोबार भएको सेयरको इडीआइएस गर्ने समय थप, शनिबार राति १२ बजेसम्म गर्न सकिने

काठमाडौं : सीडीएस एन्ड क्लियरिङ लिमिटेडले बिहीबार (माघ ४ गते) कारोबार भएको सेयरको इडीआइएस गर्ने समय थप गरेको छ । लगानीकर्ताले माघ ४ गते कारोबार भएर माघ ७ गते राफसाफ गर्नुपर्ने सेयरको इडीआइएस गर्ने समय शनिबार राति १२ बजेसम्म कायम गरिएको जानकारी गराएको छ ।

Read More