साताको सेयर समीक्षा : ३ प्रतिशत बढेको बजारमा २२ सयको प्रतिरोध


  • Himalayan Bank Limited (HBL)
साताको सेयर समीक्षा : ३ प्रतिशत बढेको बजारमा २२ सयको प्रतिरोध

५ माघ, काठमाडौं । गत साता सेयर बजारका लागि २१ सय अंक प्रतिरोध थियो । कारोबार क्रममा बारम्बार २१ सय अंक तोडे पनि बजार अन्ततः २०८८ अंकमा रहेर बन्द भयो ।

यो साता पहिलो दिन आइतबार बजारले २१ सयको अंक तोड्यो । तर, साता कारोबारको अन्तिमतिर २२ सय प्रतिरोधक बन्यो ।

योपटक मात्रै होइन, विगतमा पनि बढ्ने क्रममा पटक–पटक २२ सयआसपास बजारले प्रतिरोध गरेको छ । यही कारण सेयर लगानीकर्ताले २२ सय अंकलाई ठूलो प्रतिरोध (रेसिस्टेन्स) अंक मान्ने गरेका छन् ।

Read More