स्वास्थ्य बीमामा परिवर्तन हुँदैछन् यी प्रावधानहरु...


  • Himalayan Bank Limited (HBL)
स्वास्थ्य बीमामा परिवर्तन हुँदैछन् यी प्रावधानहरु...

लोककल्याणकारी सामाजिक सुरक्षा कार्यक्रमको अवधारणामा सञ्चालन हुँदै आएको राष्ट्रिय स्तरको स्वास्थ्य बीमा योजनामा विभिन्न परिवर्तनहरु हुने भएको छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार अब बीमितले सहभुक्तानी गर्नुपर्ने देखि बिरामी दर्ता शुल्क घटाइने लगायतका प्रावधानहरु ल्याइएको छ । माघ १ गते देखि लागू हुनेगरि अब बीमितले सहभुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी कार्यविधि २०८० स्वीकृत गर्दै अब बीमितले १० प्रतिशत रकम सहभुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको हो । व्यवस्था अनुसार अब एक लाखको सेवा लिँदा बीमितले १० हजार रुपैयाँ आफैले तिर्नुपर्ने भएको छ ।

Read More