स्रोत नखुलेको २ करोड बढी रकमसहित चारजना पक्राउ


  • Himalayan Bank Limited (HBL)
स्रोत नखुलेको २ करोड बढी रकमसहित चारजना पक्राउ

काठमाडौं : राजश्व अनुसन्धान विभागको टोलीले स्रोत नखुलेको २ करोड बढी रकमसहित चारजनालाई पक्राउ गरेको छ। विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार बिहीबार साँझ  कपडा व्यवसायी नवराज अग्रवालको घरमा छापा मार्ने क्रममा सो रकम बरामद भएको अन्नपूर्णलाई जानकारी दिए।

महानिर्देशक ढुंगानाका अनुसार अग्रवालको घरबाट एक करोड रुपैयाँ  र बाँकी रकम उनका सहयोगीहरूबाट बरामद भएको हो। अग्रवालको घरमा हुण्डी कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा विभागको टोलीले छापा मारेको हो। 

Read More