चालु पूँजी कर्जा मार्गदर्शनले रोकेन गैरव्यावसायिक कर्जा विस्तार


  • Himalayan Bank Limited (HBL)
चालु पूँजी कर्जा मार्गदर्शनले रोकेन गैरव्यावसायिक कर्जा विस्तार

५ माघ, काठमाडौं । पुस मसान्तमा व्यवसायीले कर तथा ब्याज भुक्तानी गर्न विभिन्न शीर्षकमा स्वीकृत भएको कर्जा प्रयोग बढाउँदा बैंक तथा वित्तीय संस्थाको कर्जा पनि वृद्धि भएको छ ।

यस्तै नेपाल राष्ट्र बैंकले कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गर्न दिएको सुविधा प्रयोग गर्दा ब्याज पूँजीकरण भएर साँवामा समायोजन हुँदासमेत पुस मसान्तमा कर्जा विस्तार देखिएको बैंकर बताउँछन् ।

Read More