धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो, सरकारले बनायो छनोट समिति


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो, सरकारले बनायो छनोट समिति

सरकारले  करीब डेढ महिनादेखि रिक्त धितोपत्र बोर्डको अध्यक्ष पदमा छनोट प्रक्रिया अघि बढाएको छ। सरकारले यसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ।

बोर्ड अध्यक्षको रूपमा रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएपछि छ सो पद रिक्त छ। बुधवार बसेको मन्त्रिपरिषदको बैठकले उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ।

Read More