बिहीबार हालसम्म हिमालयन रिइन्सुरेन्सको एक अर्ब ४० करोड बढीको कारोबार भइसकेको छ ।
उक्त कम्पनीको साढे २३ लाख भन्दा बढी कित्ता कारोबार भइसकेको छ । आज अहिलेसम्म कुल कारोबार चार अर्ब ६० करोड बढीको कारोबार हुँदा हिमालयन रिइन्सुरेन्सको मात्रै एक अर्ब ४० करोड बढीको कारोबार भएको हो ।
हाल उक्त कम्पनीको ६०२ रुपैयाँमा कारोबार भइरहेको छ ।



