अपर तामाकोशीको कट अफ प्राइसमा सेयर आउँदै


  • Himalayan Bank Limited (HBL)
अपर तामाकोशीको कट अफ प्राइसमा सेयर आउँदै

काठमाडौं : अपर तामाकोशी हाइड्रोपावरले लिलामी गरेको हकप्रद सेयरको कट अफ प्राइस सोमबारसम्म सार्वजनिक हुने भएको छ। कम्पनीको लिलामी सेयरको बिक्री प्रबन्धक नागरिक लगानी कोषका पुँजी बजार उपनिर्देशक नारायण घिमिरेले आवेदन संकलन गर्ने कार्य भइरहेको जानकारी दिएका छन्। 

सबै आवेदन संकलन गरेर बिहीबार सूचना निकाल्ने तयारी गरेको बताएको छ। साथै सूचना निकालेर शुक्रबारदेखि लिलामी सेयरको सिलबन्दी बोलपत्र फर्म खुला हुने जनाइएको छ। यसमा करिब ३० हजार जनाको आवेदन परेको जानकारी दिइएको छ।

Read More