सर्वोत्तम सिमेन्टको आईपीओ ५.८९ गुणाले ओभरसब्सक्राइब्ड


  • Himalayan Bank Limited (HBL)
सर्वोत्तम सिमेन्टको आईपीओ ५.८९ गुणाले ओभरसब्सक्राइब्ड

पुस २५ गतेदेखि वैदेशिक रोजगारमा गएका नेपालीका लागि खुलाइएको सर्वोत्तम सिमेन्टको आईपीओमा हालसम्म ५.८९ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि दुई लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेकोमा २३ हजार आठ सय ८२ जनाले १५ लाख ७४ हजार चार सय २० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले प्रतिकित्ता ३६०.९ रुपैयाँमा सेयर निष्काशन खुला गरेको हो ।

Read More