पोखराको पर्यटनलाई दिगो बनाउन साढे ४ अर्बको सम्झौता


  • Himalayan Bank Limited (HBL)
पोखराको पर्यटनलाई दिगो बनाउन साढे ४ अर्बको सम्झौता

पोखरा । पोखराको पर्यटनलाई दिगो विकास गर्न साढे ४ अर्बको परियोजना लागू हुने भएको छ । नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी)बिच १ सय ६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर अनुदानको सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा मन्त्रालयका सचिव डा.कृष्ण हरि पुष्कर र एसियाली विकास बैङ्कको नेपाल निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गरेका हुन् । उक्त रकम दिगो पर्यटन विकास तथा जीवन सुधारसम्बन्धी परियोजनामा खर्च हुनेछ ।

Read More