६ महिनामा काठमाडौं महानगरले उठायो करिब ५ अर्ब राजस्व


  • Himalayan Bank Limited (HBL)
६ महिनामा काठमाडौं महानगरले उठायो करिब ५ अर्ब राजस्व

३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पुस मसान्तसम्म झण्डै ५ अर्ब राजस्व संकलन गरेको छ ।

महानगरपालिकाले पुस मसान्तसम्म ४ अर्ब ९१ करोड ४३ लाख रुपैयाँबराबर राजस्व संकलन गरेको हो । महानगरपालिकाले चालु आर्थिक वर्ष अघिल्लो आवको ६ महिनाको तुलनामा ७.७ प्रतिशत बढीले राजस्व उठाएको हो ।

Read More