सरकारले एडीबीबाट थप २१ अर्ब ऋण लियो


  • Himalayan Bank Limited (HBL)
सरकारले एडीबीबाट थप २१ अर्ब ऋण लियो

काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी)बाट थप १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर) अनुदान लिने सम्झौतामा हस्ताक्षर गरेको छ ।

शहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि आज अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुस्कर र एडीबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गरे ।

Read More