नेप्सेको वेबसाईटमै अब प्राविधिक चार्ट पनि


  • Himalayan Bank Limited (HBL)
नेप्सेको वेबसाईटमै अब प्राविधिक चार्ट पनि

नेपाल स्टक एक्सचेञ्जको आधिकारिक वेबसाईट मै अब प्राविधिक चार्ट पनि हेर्न सकिने भएको छ ।

बुधबारदेखि नेप्सेको साइटमै चार्ट हेर्न सकिने भएपछि प्राविधिक विश्लेषण गर्ने लगानीकर्तालाई सहज हुने भएको छ । यस अघि विभिन्न बाहिरी वेबसाईट मार्फत टेक्निकल चार्ट हेर्दै आएका लगानीकर्ताले अब आधिकारिक साइटमै चार्ट हेर्न पाउनेछन् ।

Read More