प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो


  • Himalayan Bank Limited (HBL)
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ६.६३ विन्दुले बढेको छ । यससँगै सूचक २१८१.८० अंकमा आएको छ । यो सेसनमा ४६ लाख ९२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 ७२ कम्पनीको १४ हजार ४ सय ८६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ९३ वटा कारोबार भएको हो । यो सेसनमा ३८ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Read More