काठमाडौं महानगरले ४ हजारलाई साइबर सेक्युरिटी तालिम दिने


  • Himalayan Bank Limited (HBL)
काठमाडौं महानगरले ४ हजारलाई साइबर सेक्युरिटी तालिम दिने

२९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम दिने भएको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य रहेको भन्दै २ माघबाट तालिम सुरु गर्ने महानगरले जनाएको छ ।

Read More