एकैदिन ३७ कम्पनीको एजीएम हुँदै, एनटीसीका शेयरधनीलाई ४० प्रतिशत लाभांश !


  • Himalayan Bank Limited (HBL)
एकैदिन ३७ कम्पनीको एजीएम हुँदै, एनटीसीका शेयरधनीलाई ४० प्रतिशत लाभांश !

काठमाडौं । आज एकैदिन नेपालका कम्तिमा ३७ पब्लिक कम्पनी लिमिटेडहरूको साधारण सभा (एजीएम) डाकिएको छ । सरकारी लगानीको दूरञ्‍चार जायन्ट नेपाल टेलिकमदेखि नेपाल बैंक लिमिटेडसम्मले एजीएम डाकेका हुन्‌ ।

आर्थिक वर्ष शुरू भएको ६ महिनाभित्र अघिल्लो आर्थिक वर्षको साधारण गरिसक्नुपर्ने प्रावधान बमोजिम तीन दर्जनभन्दा धेरै पब्लिक कम्पनीहरूले साधारण सभा डाकेका हुन्‌ । आर्थिक वर्षको छैठौं महिना पुसको आज अन्तिम दिन (मसान्त) हो ।

Read More