५ वर्षभित्र ११ हजार ७६९ मेगावाट उत्पादन, ५५ सय मेगावाट निर्यात


  • Himalayan Bank Limited (HBL)
५ वर्षभित्र ११ हजार ७६९ मेगावाट उत्पादन, ५५ सय मेगावाट निर्यात

२७ पुस, काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र झण्डै १२ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न लक्ष्य राख्दै आवधिक योजना तयार पारेको छ । राष्ट्रिय योजना आयोगले बनाएको १६ औं पञ्चवर्षीय योजनाको मस्यौदा अनुसार आर्थिक वर्ष (आव) २०८५/८६ सम्म ११ हजार ७६९ मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ ।

Read More