अहिले कुन क्षेत्रमा गइरहेको छ सबैभन्दा बढी ऋण?


  • Himalayan Bank Limited (HBL)
अहिले कुन क्षेत्रमा गइरहेको छ सबैभन्दा बढी ऋण?

आर्थिक गतिविधि घटिरहँदा बैंक तथा वित्तीय संस्थाहरूबाट विभिन्न संस्थाहरूलाई भइरहेको कर्जा लगानीमा वृद्धि भएको छ।

चालु आर्थिक वर्षको पाँच महिनामा (साउनदेखि मंसिरसम्म) वित्तीय क्षेत्र बाहेकका संस्थालाई बैंकहरूले आफ्नो कुल कर्जाको ६३.१ प्रतिशत लगानी गरेका छन्। 

व्यक्तिगत र घरपरिवारलाई जाने कर्जा ३६.९ प्रतिशत छ। ३० खर्ब ९७ अर्ब रूपैयाँ कर्जा लगानी संस्थाहरूमा र १८ खर्ब व्यक्तिगत र घरपरिवारमा लगानी भएको हो।

गत असारसम्ममा संस्थाहरूमा ६२.७ प्रतिशत र व्यक्तिगत तथा पारिवारिक कर्जा ३७.३ प्रतिशत लगानीमा थियो।

Read More