साताको सेयर समीक्षा : घट्न मानेन बजार, अन्य समूहमा उच्च वृद्धि


  • Himalayan Bank Limited (HBL)
साताको सेयर समीक्षा : घट्न मानेन बजार, अन्य समूहमा उच्च वृद्धि

२७ पुस, काठमाडौं । अघिल्ला दुई सातासम्म घटेको बजार यो साता भने बढेको छ । ‘करेक्सन’को रुपमा गत साता (१५–२० पुस) ०.९६ प्रतिशत र अघिल्लो साता (८–१३ पुस) १. ९४ प्रतिशतले बजार घटेको थियो । करेक्सनस्वरुप बजारको गिरावट केही बढ्न सक्ने अनुमानका बीच यो साता भने बजार बढेर बन्द भएको छ । यो साता सेयर बजारको परिसूचक नेप्से ३९ अंक बढेको छ ।

Read More