लघुवित्तबाट बचतको पेन्सन थाप्दै गाउँका महिला


  • Himalayan Bank Limited (HBL)
लघुवित्तबाट बचतको पेन्सन थाप्दै गाउँका महिला

सुनितालाई पेन्सन रकम हस्तान्त्रण गर्दै जीवन विकास लघुवित्त वित्तीय संस्थाका मोरङ प्रमुख शिवचरण दास

रंगेली नगरपालिका– ४ चोप्राहाकी सुनिता मण्डलले सोमबार जीवन विकास लघुवित्तबाट एक लाख रुपैयाँ पाइन् । यो रकम उनले लघुवित्तको पेन्सन योजना अन्तरगत पाएकी हुन् । 

२०६५ सालदेखि उनले हरेक केन्द्र (१४–१४दिनमा बस्ने) बैठकमा एक सय रुपैयाँका दरले पेन्सन बचत गरेकी थिइन् । पेन्सन परिपक्क भएपछि सोमबार लघुवित्तका कर्मचारीले बोलाएर उनलाई एक लाख रुपैयाँ हस्तान्तरण गरे । छाक काटेर जम्मा गरेको एक सय रुपैयाँ एक लाख भएपछि उनी दंग छिन् ।

Read More