साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा


  • Himalayan Bank Limited (HBL)
साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश अप्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.७९ प्रतिशत नगद लाभांश गरि कुल १५.७९  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Read More