नेपाल ल्यूव आयलको ३० प्रतिशत लाभांश पारित


  • Himalayan Bank Limited (HBL)
नेपाल ल्यूव आयलको ३० प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल ल्यूब आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीद्धारा अघिल्लो वर्षझैँ , यस साधारण सभा मार्फत  पनि शेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

त्यस सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ७८.४  प्रतिशत सहभागी उपस्थित रहेको थियो । 

Read More