सर्वोत्तम सिमेन्टको आईपीओ पहिलो दिनमै १.३७ गुणाले ओभरसब्स्क्राइब्ड


  • Himalayan Bank Limited (HBL)
सर्वोत्तम सिमेन्टको आईपीओ पहिलो दिनमै १.३७ गुणाले ओभरसब्स्क्राइब्ड

पुस २५ गतेदेखि वैदेशिक रोजगारमा गएका नेपालीका लागि खुलाइएको सर्वोत्तम सिमेन्टको आईपीओ पहिलो दिनमै १.३७ गुणाले ओभरसब्स्क्राइब्ड भएको छ ।

कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि दुई लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेकोमा चार हजार नौ सय नौ जनाले तीन लाख ६५ हजार पाँच सय ५० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले प्रतिकित्ता ३६०.९ रुपैयाँमा सेयर निष्काशन खुला गरेको हो ।

Read More