लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, ५ अर्बभन्दा बढीको सेयर कारोबार


  • Himalayan Bank Limited (HBL)
लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, ५ अर्बभन्दा बढीको सेयर कारोबार

बुधबार नेप्से परिसूचक ९.५० अंकले बढेको छ। गत सोमबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।

यसदिन नेप्से ०.४५ प्रतिशतले बढेर २०८९.६२ विन्दुमा बन्द भएको छ।

बुधबारको बजारमा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रूपैयाँको सेयर कारोबार भएको छ।

मंगलबार ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रूपैयाँको सेयर कारोबार भएको थियो।

मंगलबारको तुलनामा आज कारोबार रकम ९८ करोड रूपैयाँ कम हो।

Read More