दोस्रो बजारमा नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा


  • Himalayan Bank Limited (HBL)
दोस्रो बजारमा नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा

काठमाडौँ । दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज प्रा.लिको प्रवेश भएको छ ।

बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आधिकारिक रूपमा गत कात्तिक २९ गते सदस्यता प्रदान गरेसँगै कम्पनी सञ्चालनमा आएको छ ।

बानेश्वरको रुद्रमति मार्गमा रहेको यस कम्पनीले औपचारिक रूपमा सोमबारदेखि कारोबार सुरु गरेको हो । लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै सेयर कारोबारका लागि सञ्चालनमा ल्याएको बेनी सेक्युरिटिज कम्पनीको चुक्ता पुँजी २० करोड रहेको छ ।

Read More