विद्युत बक्यौता विवादमा जिल्ला अदालत विरुद्ध पुनरावेदनमा जाँदै रिलायन्स स्पिनिङ मिल्स


  • Himalayan Bank Limited (HBL)
विद्युत बक्यौता विवादमा जिल्ला अदालत विरुद्ध पुनरावेदनमा जाँदै रिलायन्स स्पिनिङ मिल्स

विद्युत बक्यौता विवादमा जिल्ला अदालत सुनसरीको आदेश विरुद्द रिलायन्स स्पिनिङ मिल्स पुनरावेदनमा जाने भएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युतको लाइन काटेपछि पुन: विद्युत जडानको माग गर्दै कम्पनीले दायर गरेको रिटमा माग बमोजिमको अन्तरिम आदेश नआएपछि कम्पनी माथिल्लो अदालतमा जाने भएको हो। 

विद्युतको लाइन पुन: जडानको माग गर्दै दायर मुद्दामा जिल्ला अदालत सुनसरीले अन्तरिम आदेश नदिंदा अन्याय भएकाले पुनरावेदनमा जाने तयारी गरेको अधिवक्ता रमण कर्णले बताएका छन्। 

Read More