इप्पान नियामक बन्ने कि व्यावसायिक संगठन ?


  • Himalayan Bank Limited (HBL)
इप्पान नियामक बन्ने कि व्यावसायिक संगठन ?

निर्णय नं. २ सूचीकृत भइसकेका कम्पनीले जारी गर्ने हकप्रद सम्बन्धमा छ। निर्णय नं. २ (क) मा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत कम्पनीले नयाँ परियोजनामा लगानी गर्न हकप्रद निष्कासन गर्ने भएमा कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा कम हुन नहुने र बोर्डमा हकप्रदको लागि निवेदन दर्ता गराइसकेका कम्पनीको हकमा लागू नहुने र आगामी दिनमा आईपीओ जारी गर्नेको हकमा मात्र लागू हुने उल्लेख छ। 

त्यस्तै, निर्णय नं. २(ख) मा सूचीकृत कम्पनीले हकप्रद जारी गर्ने भएमा आयोजनाबाट विद्युत्को व्यापारिक उत्पादन भइसकेको हुनुपर्ने, आईपीओ जारी गर्दाकै बखतको परियोजनामा थप लगानी गर्नुपर्ने वा ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्नुपर्ने अवस्था भएमा ‘हालको व्यवस्था लागू हुने,’ र बढीमा तीन किस्तामा उठाउन सक्ने व्यवस्था गर्ने भन्ने बुँदा छ। 

Read More